एनआईसी एसियाको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा १० लाख निक्षेप गर्दा १ करोड पाइने (भिडियोसहित)

लोकपथ
42
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एनआईसी एसिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

हेर्नुहोस भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?