काठमाडाैं : जर्मन सरकारले अागामी २ बर्षका लागि नेपाललार्इ ७ अर्ब ५० करोड रूपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाल र जर्मनबीच विकास सहायता सम्बन्धी यो नयाँ सम्झाेतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मन सरकारका तर्फबाट केएफडब्ल्यु बैंकका दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यस्मिन तवफिकले हस्ताक्षर गरेका छन् ।
यो सहायताका अतिरिक्त जर्मन सरकाले लेखनाथ-दमाैली २२० केभी प्रसारणलार्इन निर्माणका लागि थप १ करोड ५० लाख युरो दिने सहमति पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया