ग्रीन डेभलपमेन्ट बैंकमा चार प्रतिनिधि चयन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले संस्थापक र सर्वसाधारण सेयर धनीहरुको प्रतिनिधि चयन गरेको छ ।

बैंकले संस्थापकतर्फ प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणतर्फ रिक्त १ जनाको चयन गरेको हो ।

चयन भएका मध्ये संस्थापकतर्फ श्याम प्रसाद श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र कृष्ण शंकर श्रेष्ठ रहेका छन् भने, सर्वसाधारणतर्फ प्रकाश कुमार श्रेष्ठ रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?