काठमाडाैं : प्राकृतिक प्रकोप न्यूनीकरणमा जोड दिँदै २१ अाैं अन्तर्राष्ट्रिय बीमा सम्मेलन सकिएको छ ।
विकासोन्मुख मुलुकका बीमक र पुनर्बीमकको संगठन एअार्इअारडीसीले नेपालको राजधानी काठमाडाैं अायोजनामा गरेको बीमा सम्मेलन बुधबार सकिएको हो ।
एअार्इअारडीसीको अध्यक्षमा नेपाल र्इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह चयन भएका छन् ।
जलवायु परिवर्तनबाट हुनसक्ने प्राकृतिक जोखिमको क्षति न्यून गर्न बीमा अपरिहार्य रहेको सम्मेलनले निष्कर्ष निकालेको छ ।
सम्मेलनले २ बर्षका लागि एअार्इअारडीसीको नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
अध्यक्षमा नेपाल र्इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह चयन भएका छन् भने उपाध्यक्षमा घानाकी एलिजावेथ वान्स डोग्बे र महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टा चुनिएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया