सार्वजनिक भयाे बिबिएस प्रथम वर्षको नतिजा

लोकपथ
476
Shares

काठमाडौं । त्रिभुवन विश्विद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले बिबिएस प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले तेह्र महिनापछि बिहीवार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले तीनवर्षे बिबिएस वार्षिक प्रणाली अनुरुपको प्रथम वर्षको परीक्षा २०७८ साउनमा सञ्चालन गरेको थियो ।

केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयाअनुसार नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?