धनगढी । सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले आफ्नो वार्षिक क्यालेन्डर भने गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको थिएन ।
बिहीवार बसेको मन्त्री परिषद्को बैठकले गौराका अवसरमा शुक्रवार प्रदेशभर बिदा दिने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया