काठमाडौं, ३१ असोज– नेकपा माओवादी केन्द्रका मन्त्रहिरुले सरकारबाट राजीनामाको तयारी थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादि केन्द्रका अध्यक्ष प्रचण्डलाई मन्त्री फिर्ता बोलाउन चर्को दबाब दिएपछि माओवादी मन्त्रीहरुले सरकार छाड्न लागेका हुन् । यसबारे माओवादी अहिले आन्तरिक छलफलमा रहेको र सम्भवत बेलुकासम्मका निर्णय आउन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया