काठमाडाैं : नेशनल लार्इफ र्इन्स्योरेन्सले अाफ्ना शेयरधनीका लागि खुलाएको हकप्रदमा नबिकेको २ लाख ७८ हजार ११९.३४ कित्ता शेयर लिलाम गर्ने भएको छ ।
यसअघि नेशनल लार्इफले साउन १ देखि भदाै १९ गतेसम्म ६०% हकप्रद शेयर खुलाएको थियो । तर सबै हकप्रद नबिकेपछि कम्पनीले संस्थापक र साधारण शेयर लिलामीमा राख्न लागेको हो ।
नेशनलले ९९ लाख ३६ हजार ४७७.५४ कित्ता हकप्रद अाव्हान गरेकोमा ९६ लाख ५८ हजार ३५८.२० कित्ता शेयरका लागि मात्र अावेदन परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया