पोखरा । दीपकबहादुर गोदारको अध्यक्षतामा कास्की जिल्ला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ पुनगठन गरिएको छ ।
गोदारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति पुनगठन गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जनाएका छन् ।
पुनर्गिठत संघको उपाध्यक्षमा राजन पौडेल र जीवन मल्ल, सचिवमा हिमाल खड्का तथा कोषाध्यक्षमा राजेन्द्र तामाङ रहेका छन् ।
जिम्मी गुरुङ, रत्न आले, सुवास खड्का, कमल एलसी, पुनम गुरुङ, प्रदीप रसाइली, निरज थापा, रेखमाया गुरुङ, धन तामाङ र निशान कार्की सदस्यमा चयन भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया