मुम्बई । बलिउडका केही अभिनेत्री यस्ता पनि छन् । जसले पैसाका लागि आफु भन्दा पाका अमेरका पुरुषसँग बिबाह गरेका छन् । भारतीय अनलाइनको सहयोगमा तयार पारिएको सामग्री
किम शर्मा :
अभिनेत्री किम शर्माले केनिया निवासी बिजनेसम्यान अली पुंजानीका साथ बिबाह गरिन् । किमको जीवनमा अलिभन्दा पहिले कार्लाेस आएका थिए । अलि धेरै धनी भएको कारणले किमले बिवाह गरेको बताइएको छ ।
आयशा टाकिया :
बलिउडकी चर्चित अभिनेत्री आयशाले फरहान आजमीसँग बिबाह गरेकी हुन् । बिवाहको समय उनले पैसाको लागि बिबाह गरेको चर्चा बाहिरिएको थियो । फरहान अमिर घरानेका ब्यक्ति हुन् ।
अमृता अरोरा :
अभिनेत्री अमृता सिंहले बिजनेश म्यान शकील लद्दाखसँग बिबाह गरेकी छन् । उनी बिवाह पहिले नै गर्भवती भएको समाचार पनि बाहिर आएको थियो । सो कारणले उनले निकै आलोचना खेप्नु पर्यो ।
जुही चावला :
अभिनेत्री जुहीले जय मेहतासँग बिबाह गरेकी हुन् । जयसँग बिबाह गरेको कारणले धेरैले जुहीलाई पागलपनमा बिवाह गरेको भमेत भने । तर जुहीले पै्रसाका लागि जयसँग बिबाह गरेकी हुन् ।
शिल्पा शेट्टी :
शिल्पाले पनि आफ्ना लागि एक पत्नीबाट छुट्टिएका जीवन साथी रोजिन् । हट एण्ड सेक्सी शिल्पाले ब्यवसायी राज कुन्द्राको जीवनसाथी बनाइन् । अहिले यी दुबैको एक छोरा रहेका छन् ।
बिद्या बालन :
बलिउडकी बोल्ड एण्ड सेक्सी अभिनेत्री बिलले २०१२ मा बिबाह गरेकी थिइन् । उनले युटीवी मोशन हेर्ड सिद्धार्थ राय कपुरसँग बिबाह गरेकी हुन् । सिद्धार्थकी उनी तेस्रो पत्नी हुन् । थिए । उनले पनि पैसाका लागि बिबाह गरेको चर्चा छ ।
तुलिप जोशी :
तुलिप फिल्म ‘मेरे यार की शादी हैं’की अभिनेत्री हुन् । उनले आफुभन्दा धेरै उमेरका ४५ बर्षिय ब्यवसायी क्याप्टन नायरसँग बिबाह गरेका थिए ।
सेलिना जेटली :
अभिनेत्री सेलिनाले पनि अष्ट्रेलियन बिजनेसम्यान पीटर हागसँग बिबाह गरेकी थिइन् । सेलिनाले यो बिवाह पैसाको लागि गरेको बलिउडमा सो समय चर्चा थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया