काठमाडौं । नाबालिकाविरुद्ध बलात्कारको आरोप लागेका सन्दिप लामिछाने टिकाको भोलिपल्ट अर्थात असोज २० गते नेपाल आइपुग्ने भएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाल आउने जानकारी दिएका हुन् ।
उनी हाल नेपाल बाहिर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया