एमालेले सुदूरपश्चिममा टुंग्यायो उम्मेदवार, अटाएनन् रावल (नामावलीसहित)

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ ।

शुक्रबार अबेर एमालेले सबै क्षेत्रका उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

२०५१ सालबाट निरन्तर चुनाव लड्दै आएका एमाले नेता भीमबहादुर रावललाई भने यसपाली एमालेले टिकट दिएको छैन ।

एमालेले अछाम–१ का लागि रावललाई टिकट नदिए पछि सो क्षेत्रमा झपट बोहोराले टिकट पाएका छन । सुदुरपश्चिम सरकावाट राजिनामा दिएर एमालेमा बसेका रावलले टिकट पाएसँगै अछामको राजनीतिमा भने तरङ्ग छाएको छ ।

कुन क्षेत्रमा को उम्मेदवार ?

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम-२

प्रतिनिधि-सभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर- १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर- २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर- ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली- १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली- २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली- ३

प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली- ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?