काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको सटही दर घटेको छ । निरन्तर अवमूल्यन भर्इरहेको नेपाली रूपैयाँ अघिल्लो दिनमा भन्दा केही बलियो बनेको छ ।
राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रूपैयाँ ३५ पैसा तोकेको छ । युरोको खरिददर १३३ रूपैयाँ १० पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १५० रूपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रूपैयाँ ५१ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८२ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८३ रूपैयाँ २५ पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४६ पैसा र बिक्रीदर १० रूपैयाँ ४२ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ८२ पैसा र बिक्रीदर १६ रूपैयाँ ९० पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३१ रूपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ६ पैसा र बिक्रीदर ३२ रूपैयाँ २२ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९५ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ २ पैसा र बिक्रीदर २८ रूपैयाँ १६ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३० पैसा र बिक्रीदर १० रूपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ३८४ रूपैयाँ ४८ पैसा तथा बिक्रीदर ३८६ रूपैयाँ ४६ पैसा र बहरार्इन दिनार १ को खरिददर ३०९ रूपैयाँ ६८ पैसा तथा बिक्रीदर ३११ रूपैयाँ २७ पैसा तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया