इबोलाका कारण युगान्डामा लकडाउन

लोकपथ
21
Shares
Ebola virus structure, illustration. Ebola virus particles, computer artwork. This thread-like RNA (ribonucleic acid) virus is the cause of ebola haemorrhagic fever in humans. It takes its name from the location of the first recorded outbreak near the Ebola river in the Democratic Republic of Congo. Ebola can be contracted by handling material from infected animals or through contact with bodily fluids or infected patients. Symptoms include a high fever, haemorrhaging and central nervous system damage. There is no cure and treatment is mostly supportive.

कम्पाला । युगान्डामा इबोलाका कारण लकडाउन घोषणा गरिएको छ । राष्ट्रपति योवेरी मुसेभेनीले इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरेका हुन् । ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ ।

त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २० मा पहिलो पटक यो प्रकोप देखा परेदेखि अहिलेसम्म १९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?