काठमाडौं । भारतीय प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुड नियुक्त भएका छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेकी हुन् ।
चन्द्रचूडले नोभेम्बर ९ देखि कार्यभार सम्हाल्नेछन् । वर्तमान प्रधानन्यायाधीश यूयू ललितको कार्यकाल नोभेम्बर ८ मा सकिने भएपछि न्यायाधीश चन्द्रचुडलाई नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया