काठमाडौं : नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ २४ पैसा र बिक्रीदर ११७ रूपैयाँ ८४ पैसा तोकेको छ ।
युरो १ को खरिददर १३३ रूपैयाँ र बिक्रीदर १३३ रूपैयाँ ६८ पैसा, पाउन्ड स्ट्रलिङको खरिददर १४९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १५० रूपैयाँ ७२ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८२ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८२ रूपैयाँ ९० पैसा तोकिएको छ ।
यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४६ पैसा र बिक्रीदर १० रूपैयाँ ५२ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ८८ पैसा र बिक्रीदर १६ रूपैयाँ ९७ पैसा, साउदी अरेबियन रियालको खरिददर ३१ रूपैयाँ २५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ २० पैसा र बिक्रीदर ३२ रूपैयाँ ३६ पैसा, युएर्इ दिहराम १ को खरिददर ३१ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ८ पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ ८ पैसा र बिक्रीदर २८ रूपैयाँ २२ पैसा कायम भएको छ ।
यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ २६ पैसा र बिक्रीदर १० रूपैयाँ ३१ पैसा, कुवेती दिनार १ को खरिददर ३८५ रूपैयाँ ९० पैसा तथा बिक्रीदर ३८७ रूपैयाँ ८७ पैसा र बहरार्इन दिनार १ को खरिददर ३११ रूपैयाँ ५ पैसा तथा बिक्रीदर ३१२ रूपैयाँ ६५ पैसा तोकिएको छ।
वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया