काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप ४७ लाख ९ हजार ३६२.५ कित्ता शेयर सूचीकरण गरिएको छ ।
गण्डकी विकास बैंकको ४४ लाख ५० हजार ९२२.५० कित्ता बोनश शेयर तथा समीट मार्इक्रोफार्इनान्सको २ लाख ५० हजार कित्ता बोनश र ८ हजार ४४० कित्ता हकप्रद शेयर सूचिकृत गरिएको नेप्सेले जानकारी दिएको छ ।
गण्डकी विकास बैंकले गत बर्ष वितरण गरेको बोनस शेयर नेप्सेले यो बर्ष सूचीकरण गरिदिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया