एजेन्सी । बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मर्केलको न्यूजील्याण्डमा भव्य स्वागत भएको छ ।
न्यूजील्याण्डमा उनीहरुको स्वागतमा होङ प्रस्तुत गरिएको थियो जस्का अनुसार माओरी ठूला व्यत्तिलहरुले नाकहरु एक आर्कोसँग जोडेका थिए । उनीहरु १६ दिने त्यहाँ बस्नेछन् ।
सरकारी कार्यलयमा गरिएको स्वागतमा रक्षा मन्त्रालयको कर्मचारीहरुले पनि उनीहरुको लागि ‘हाका’ प्रस्तुत गरेका थिए ।
बिमान्स्थलमा उनीहरुको स्वागत न्यूजील्याण्डका प्रधानमन्त्रीले गरेका थिए ।
त्यसपछि उनीहरुको जोडी न्यूजील्याण्ड गवर्नर जनरलको निवासमा गएका थिए ।
मेघन र ह्यारीले पछि छोटो मनतव्य पनि दिएका थिए ।
मनतव्यका क्रमा मेघनले महिला लाई निर्वाचनमा मतदान गर्न दिनु प्रशंसा योग्य भएको बताइन् ।
विश्वमा न्यूजरल्याण्डले पहिलो पटक महिलाहरुलाई मतदानको अधिकार दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया