घरदैलोमा मानुषी : यस्ता छन् उनका भावी योजना र एजेण्डा (भिडियोसहित)

काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ७ मा गठबन्धन (माओवादी केन्द्र) की उम्मेदवार मानुषी यमी भट्टराईले घरदैलोलाई तिव्रता दिएकी छिन् ।

काठमाडौं ७ का विभिन्न स्थानमा पुगेर घरदैलो गरिरहेकी मानुषीले आगामी पुस्ताको नेतृत्वको लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन् ।

तीव्र आर्थिक विकासका लागि लगानीमैत्री वातावरण बनाउने र प्रबद्र्धनमा सहजीकरण गर्ने अठोटका साथ गठबन्धनका उम्मेदवार मानुषी अघि बढिरहेकी छिन् । कुल गार्हस्थ्य बचत वृद्धि गरी लगानीतर्फ प्रोत्साहन गर्ने उनको चुनावी प्रमुख एजेन्डा रहेको छ ।

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?