काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुको दक्षिणपश्चिममा बुधबार ६ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।
भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया