त्रिविद्वारा बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित

लोकपथ
42
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले साउनमा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातक तह चारवर्षे बीबीएस प्रथम वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।

बुधबार एक सूचना जारी गरी परीक्षा नियन्त्रण कार्यालयले बीबीएस प्रथम वर्षका परीक्षाफल प्रकाशित गरिएको जानकारी दिएको हो ।

उक्त परीक्षाको परीक्षाफल वेभसाइट www.tuexam.edu.np र  BBS (space) roll number टाइप गरी ३३६२४ मा SMS गरेर जानकारी पाउन सकिने पनिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?