हेर्नुहोस् विदेशी मुद्राको आजको विनिमयदर

लोकपथ
0
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा रहेको छ। यस्तै बिक्रीदर १३१ रुपैयाँ ६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ३१ पैसा तथा विक्रीदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ५१ पैसा तथा विक्रीदर १५७ रुपैयाँ २३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?