काठमाडौं। अजोड इन्स्योरेन्स र कुमारी बैंक लिमिटेडबीच वीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
समझदारीपत्रमा अजोडका प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमतिसँगै बैंकका ग्राहकहरूले अजोड इन्सोरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया