पेरुमा पहिलोपटक महिला राष्ट्रपति

लोकपथ
35
Shares

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा राष्ट्रपतिमा पहिलोपटक महिला नियुक्त भएकी छन् ।

पूर्वराष्ट्रपति पेड्रो कास्टिलोले संसद् विघटन गर्न लागेपछि उनलाई महाअभियोग लगाएको केही घण्टापश्चात् डीना बोलुआर्टे राष्ट्रपति बनेकी हुन् । पहिले उपराष्ट्रपति रहेकी बोलुआर्टले देशमा नाटकीय घटनापछि लिमामा बुधबार शपथग्रहण गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?