‘ए’ डिभिजन लिग : पहिलो हाफसम्म च्यासल एनआरटी भन्दा २-० गोलले अगाडि

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको पहिलो हाफसम्म च्यासल युथ क्लबले अग्रता लिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीवार भएको तेस्रो चरणको पहिलो खेलमा च्यासल क्लबले न्युरोडि क्लबमाथि पहिलो हाफसम्म २-० गोलको अग्रता लिएको हो ।

खेलको २० औँ मिनेटमा च्यासलका लागि अमिर श्रेष्ठले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

एनआरटीलाई दवावमा राख्दै खेल खेलेको च्यासलका लागि ३५ औँ मिनेटमा पुनः श्रेष्ठले दोस्रो गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?