ह्यारी केनको गोलसँगै खेलमा फर्कियो इंग्ल्यान्ड

लोकपथ
77
Shares

काठमाडौं । इंग्ल्यान्डले फ्रान्सले बनाएको १–० को अग्रता तोडेको छ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत चौंथो क्वाटरफाइनल खेलको दोस्रो हाफका ५४ औँ मिनेटमा इंग्ल्यान्डका ह्यारी केनले गरेको गोल गरेसँगै फ्रान्सले बनाएको अग्रता टुटेको हो ।

फ्रान्सले खेलको १७ औँ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता कायम गरेको थियो । पहिलो हाफसम्म अग्रता आफ्नै पक्षमा रहेपनि ५४ औँ मिनेटमा ह्यारीले गोल र्फकाउँदै टिमलाई खेलमा फर्काएका हुन् । उनको गोलसँगै खेल १–१ गोलको बराबरीमा चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?