काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ औँ महानगर दिवस मनाएको छ । विविध कार्यक्रमहरु गर्दै बिहिवार काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा महानगरले दिवस मनाएको हो ।
तस्बिरमा हेर्नुहोस् काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवस :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया