यस्तो छ आजको विनिमय दर

लोकपथ
497
Shares

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिद दर १४० रुपैयाँ ९२ पैसा र बिक्री दर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।

यसैगरी पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ३७ पैसा तथा बिक्री दर १६० रुपैयाँ ९ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३४ पैसा र बिक्री दर ८९ रुपैयाँ ७५ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा तथा बिक्री दर ३६ रुपैयाँ २७ पंैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?