भारतको हिमाञ्चल प्रदेशमा शनिबार विहान भूकम्पको धक्का महुशस गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार शनिबार विहान ५ बजेर ५१ मिनेटमा ४ म्याग्निच्यूडमुनिको भूकम्पको धक्का महुशस गरिएको हो ।
हिमाञ्चल प्रदेश भूकम्पीय दृष्टिकोणले संवेदनशील प्रदेश रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया