काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका शरद भेषावकर र आरिफ शेखले सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने माग राखेका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दीपलाई न्याय हुनुपर्ने उल्लेख गरेका हुन् ।
उनीहरुले फेसबुकमा ‘ह्यासट्याग जस्टिस फर सन्दीप’ ट्रेन्डलाई साथ दिएका छन् ।
नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि क्रिकेट टिमका पूर्व कप्तान सन्दीप पुर्पक्षका लागि हाल थुनामा छन् ।हाल उनी केन्द्रीय कारागारमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया