काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का सदस्य सचिव केशवकुमार विष्टलाई पितृशोक परेको छ ।
उनका पिता केवलमान विष्टको ९१ वर्षको उमेरमा आइतवार हृदयघातका कारण आफ्नै निवास इटहरी उपमहानगरपालिका– ४ मा निधन भएको हो ।
उनका श्रीमतीसहित तीन छोरा र तीन छोरी छन् । विष्टको सोमवार दाहसंस्कार गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया