नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रदिर १३९ रुपैयाँ ४७ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा हुँदा बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।
कतारी रियालको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा छ । यस्तै मलेसियन रिंगिटको खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया