काठमाडौं । भारतको केरलाको एक अदालतले सन् २०१७ मा आफ्नी १५ वर्षीय सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा ४० वर्षको कारावासको सजाय सुनाएको छ।
इडुक्की फास्ट ट्र्याक अदालतका न्यायाधीश टीजी वर्गीसले मंगलबार भारतीय दण्ड संहिता र यौन अपराधबाट बच्चाहरूको संरक्षण (पोक्सो) ऐनका विभिन्न प्रावधानहरू अन्तर्गत ४१ वर्षीय व्यक्तिलाई ४० वर्षको जेल सजाय सुनाएको हो ।
पीडितकी आमाले २०२० फागुनमा दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया