आज कुन देशको मुद्राको विनिमयदर कति ?

लोकपथ
98
Shares

काठमाठौँ । आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५३ पैसा र बिक्रीदर १६१ रुपैयाँ २८ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?