क्यानको साधारणसभाले गर्यो १० निर्णय

लोकपथ
35
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुर्खेतको विरेन्द्रनगरमा दुई दिन बसेको क्यानको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।

साधारणसभाले विभिन्न १० निर्णयहरु गरेको छ । साधारणसभाले नेपाल टी-ट्वान्टी क्रिकेट लिगको व्यवसायीक र रणनीतिक साझेदारको रुपमा रहेको भारतीय कम्पनि सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्ने, विधानविपरित संघविरुद्ध कार्य गर्ने पाँच जना केन्द्रिय कार्यसमिति सदस्यसँग स्पष्टीकरण सोध्ने लगायतका निर्णयहरु गरेको छ ।

हेर्नुहोस् साधारणसभाले गरेको निर्णयहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?