काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि कुशल मल्लले दोस्रो विकेट लिएका हुन् । पीएनजीले १८.२ ओभरमा २ विकेटको क्षेतिमा ७३ रन जोडेको छ । नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया