कुशलले दिलाए नेपाललाई अर्को सफलता, पीएनजीको चौँथो विकेट पतन

लोकपथ
84
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्ग त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले चौंथो सफलता हात पारेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले टस हारेर पहिले बलिङ गरेको नेपालका लागि कुशल मल्लले चौंथोे विकेट लिएका हुन् ।

पीएनजीले २२।५ ओभरमा ३ विकेटको क्षेतिमा ९१ रन जोडेको छ । नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेट लिएका थिए । त्यस्तै, कुशल मल्ल दोस्रो विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले तेस्रो विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?