काठमाडौं । सुदूरपश्चिममा सर्वदलीय बैठक बसेको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि सर्वदलीय बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदहरु समेत उपस्थित रहेका छन् ।
आज मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदैछन्, त्यसअघि सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक बसेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया