फिलिपिन्समा ६ रेक्टर स्केलको भूकम्प

लोकपथ
63
Shares

काठमाडौं । फिलिपिन्सको मनिलामा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार गएको भूकम्प ६ रेक्टर स्केल रेकर्ड गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार दिउँसो २ बजे भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पको केन्द्र मिन्डानाओ टापुको दाभाओ डे ओरो प्रान्तमा रहेको छ । भूकम्पको क्षेतीको विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?