काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कुसल भुर्तेल ४५ रन बनाएर क्याच आउट भएका हुन् ।
नेपालले १९ ओभर ५ बलमा १ विकेट गुमाए १ सय १३ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया