नेपालको तेस्रो विकेट पतन

लोकपथ
49
Shares

काठमाडौं । नेपालको तेस्रो विकेट पतन भएको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनी पीएनजी विरुद्ध तेस्रो विकेट गुमाएको हो ।

२५औं ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?