काठमाडौं । नेपालका ओपनर आसिफ शेखले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका छन् ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा उनले १ सय १ बलमा १०० रन पूरा गरेका हुन् । आसिफको यो करियरको पहिलो शतक हो ।
आसिफको शतकसँगै नेपालले ३५ ओभरमा १ सय ८६ रन बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया