चन्द्रागिरि केवलकारले १५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने

काठमाडौं । चन्दागिरि केवलकार हिल्लले पुष ३० गते प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । 

चन्द्रागिरी केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्लले १५ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । सो कम्पनीले पुष ३० गते प्राथमिक शेयर निष्काशनका साथै नवौं वार्षिक सधारणसभा पनि गर्दैछ ।

कम्पनीले वार्षिक साधारणसभामा प्रवन्धपत्र र नियमावलि संसोधन गरि जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ पु-याउने विशेष प्रस्ताब समेत गरेको छ। केवलकार सञ्चालक कम्पनीले जारी पूँजीको ‘१० प्रतिशत’ १५ करोड रुपैयाँ बराबरको प्राथमिक कित्ता शेयर सर्वसाधरणको लागि सार्वजनिक गर्न लागेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?