बद्रीनाथ धामको द्वार खोलियो, दर्शन गर्न पुगे २० हजार तीर्थयात्री (फोटोफिचर)

लोकपथ
105
Shares

काठमाडौं । भारतको उत्तराखण्डमा रहेको भगवान बद्रीनाथको द्वार आजबाट खुल्ला गरिएको छ । हिमपात र कडा चिसोका बावजुद हजारौं भक्तजन बद्रीनाथको दर्शन गर्न बद्रीनाथ पुगेका छन् ।

द्वार खोल्दा करिब २० हजार तीर्थयात्री बद्रीनाथ धाम पुगेका थिए । द्वार उद्घाटनका लागि टिहरी राजाका प्रतिनिधिका रुपमा धाममा माधवप्रसाद नौटियाल पनि उपस्थित थिए ।

हेर्नुहोस् तस्बिर : 

बद्रीनाथ धामका ढोकाहरू आज खोलियो 27 अप्रिल 2023 चारधाम यात्रा धाममा हिमपात हेर्नुहोस् तस्बिरहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?