खेलमा फर्कँदै नेपाल, कतारको तेस्रो विकेट पतन

लोकपथ
161
Shares

काठमाडौं । एसिसी प्रिमियर कपमा कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले कतारलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको कतारको तेस्रो विकेट पतन भएको छ । नेपालका लागि सन्दीपले तेस्रो विकेट लिएका हुन । यसअघि सोमपालले दोस्रो र ललितले पहिलो विकेट लिएका थिए ।

कतारले ८.३ ओभरमा तीन विकेट गुमाउदै ३२ रन जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?