वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो

लोकपथ
203
Shares

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी खेल वर्षा भएपछि रोकिन पुगेको हो ।

ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेटको क्षेतीमा १ सय ४१ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले ४३ रन बनाएर आउट भएका थिए भने आसिफ शेखले ३१ रन जोडे । त्यस्तै, भीम शार्की १ रनमै आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?