काठमाडौं । त्रिवि क्रिकेट मैदानमा पुन वर्षा भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि खेल रोकिएको हो ।
त्रिवि मैदानमा जारी खेलमा ८.३ ओभरको खेल भइरहँदा पानी परेपछि खेल रोकिएको हो । नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया