क्लबको अनुमति बिनै साउदी गएपछि मेस्सी निलम्बनमा

लोकपथ
224
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी निलम्बनमा परेका छन् । पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको हो ।

क्लबको अनुमति बिनै मेस्सीले साउदी अरबको भ्रमण गरेको भन्दै दुई साताका लागि निलम्बन गरिएको हो । क्लबले मेस्सीलाई जरिवाना समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?