बीचैमा ध्यान छोडेर स्वदेश फर्किए आमिर खान

लोकपथ
378
Shares

काठमाडौं । भारतीय सुपरस्टार अभिनेता आमिर खान भारत फर्किएका छन् । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान आज स्वदेश फर्किएका हुन् ।

उनी गत आइतबार काठमाडौं आइपुगेका थिए । आमिरको साथी राजीव लुथ्राको मृत्यु भएपछि उनी ध्यानबीचमै छोडेर स्वदेश फर्कििएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?