काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न देशको मुद्राको विनियमदर सार्वजनिक गरेको छ ।
जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ ।
त्यस्तै युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया